Posted by: ritthe December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

सुजाता जी लाई स्वागत छ चौतारी मा !

लहरे को अर्को नि नाम थपिएको ! बाब्बा !

ल यसैमा समेट्नी त होला नि तल पटी !

 

'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'तोतेबोलि सुधार आयोजना का प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम--गलज प्रतिष्ठानका प्रमुखतथा 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती का अध्यक्ष' तथा 'चौतारी चिया पान ब्यबस्थापन समितीका अध्यक्ष तथा 'चौतारी आलोचना सहनशक्ती समिती' अध्यक्ष श्री बौचेन्द्र वीर बिख्रम स्वहाँ 

Read Full Discussion Thread for this article