Posted by: serial December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

त्यती मै हास्नु भएको - बाबा कस्ती हास्ने मान्छे होला त
पहिले पनि मैले त्यसै भनेको हो कि के हो -
हो भने कपी पेस्ट भएछ - अरु केही नि होइन

हास्नु श्वासथ को लागि राम्रो रे - चौतारी विद्वान ले भनेको

चौतारी विद्वान महाशाखा छ के - त्यस्को पनि प्रमुख छ - हsssssss त्यस्को प्रमुख पनि मै हुँ के

तैपनी थाहा पाउनु भएन भने मेरो नाम लाकौल, लहरे कान्त लाकौल - यो चाँही जेम्स बोन्ड इस्टाइल

Read Full Discussion Thread for this article