Posted by: dipika02 December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

चिप्लु होइन त्यो नाम मैले राखेको। शब्द चै निकालेको हो तर यती ठुलो सजाय पाउछु भनेर चै सोचेको पनि थिन   फेरी नचाइदो कुरा चै कस्तो याद हुने नि सबैलाई

बौचा कस्ले देखेन तिमीलाई फुट्या  आँखाले? मलाई भन्न खोजेको हो? त्यही पनि आँखै फुट्यो भने त के देख्ने नि? यो बौचा पनि के के भन्छ के के

रिट्ठे होइन मैले राखेको अनी सानु  ले पनि होइन। त्यतिक्कै सबैले  हल्ला गरेर नाम नै बनाइदेको हो  

Read Full Discussion Thread for this article