Posted by: ritthe December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

हर्के, लहरे, बिस्टे, ठुल्दाइ, चिप्ले, जिम्माल बुढा सबैलाई जदौ, नमस्कार, तारेमाम सलाम !

ठुल्दाइ केही दिन देखी एउटा गीत मस्तिस्कमा बजिरहेको छ ! सुरुमा ठुल्दाइ बाहेक अरुलाई के सोधाई भयो र भनेर ठुल्दाइलाई सोध्न लाग्दइछु !

गीतको बोल यस्तो छ !


उसको बाचाले बाधेको जीवन तिमीलाई दिउ कसरी
तिम्रो मुस्कानले डोर्याउने जीवन त्यती सस्तो छैन है
मोती भई...........................कुनी के जाती गर


तेस्पछी आउँदैन ! मलाई यो गीत सार्है मन पर्छ तर ! गीतको शब्द, गायक, संगीतकारको को हुन केही थाहा छैन ! कृपया थाहा पत्ता लाई पाउन ठुल्दाइ हजुर !

Read Full Discussion Thread for this article