Posted by: miss_ me December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

राहुलदाई के भन्च रे जस्लाई भनेको उस्ळे थाहा पाएसकेपछि अब को हो भन्नु? 

 बौचा त्यो हार छै मैले  लहरी बुहारीलाई नै उपहार दिदिए नि। गुनासो गर्दै थियो दिदी हजुरको  लहरेभाई  साह्रै लोभी रहेछ ।थ्याङ्क्स गिभीङ मा गिफ्ट पनि  दिएन भनेर -- त्यसैले अब दिदीले दिए पनि भाइले दिए पनि  । कस्तो लाओ मेरो आएडिया !   

Read Full Discussion Thread for this article