Posted by: serial December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

के हुँदैछ त - खोइ ठुल्दाइ कता लाग्यो - कथा लेख्न तिर लाग्यो कि क्या हो
अबी बिस्टु राम अनी हर्कु राम - वीकेन्ड प्लान छ -
मेरो चाँही पर्सी देखी वीकेन्ड लाग्ने है -

हर्के दाईले नि खाको हो -
बिस्टे ले घर गएर मासु भात बजाएर आको जस्तो छ - है -
अनी बाबु को नयाँ फोटो राख्ने टाईम भएन त - अनुहार किताब मा

Read Full Discussion Thread for this article