Posted by: बिस्टे December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
लौ म आईपुगे ठुलदाइ,आज घरतिरै गाको खाजा खान तेसैले एक्छिन हराइयो भोको पेट भराइयो।
लौ लौ लहरे आँफै निहु खोज्ने आँफै माफि माग्ने,निहु पनि माफि पनि आँफै राख।
खै त रिट्ठे लहरे को फोटो राख्या,हेरौ न हामी नि के तमासा गरेछ एस्पाली लहरेले ?
सानी ठुलि किन चुप चाप?
Read Full Discussion Thread for this article