Posted by: serial December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     1       ?         Liked by

सबैले भनी हाल्यो - ल मर्यो मेरो रिस सिस

अब के फेरी के गर्नु पर्‍यो मैले

आज तीन जना सँग निहुँ खोज्या मैले, माफि माग्ने त 
सन्नानी - ल नरिसाउ - अब भोली म चिया पकाउछु है अनी फर्स्ट मा तिमीलाई दिन्छु - नरिअसाउन के
बिस्टे- ल ल गल्ती भो - केही नगरने मैले - बरु मसँग अर्को बट्टा नि छ सुर्य हो - सक्यो भने एक बट्टा अर्को दिउला है
दिपिका - खास मा गाली गरेको ले रिस उठ्या हो के मलाई - ल त उहिले को कुरा खुइले है - हामी फेरी साथी साथी है

ल फेरी स्ट्प गरेर स्टार्ट गर्छु ल

सन्नानी के छ बा - सञ्चै - आरामै होइन त
बिस्टे - रुखा निको भएको हो - कस्तो दु:ख दिएको है यो रुघा ले
दिपिका - शुभ प्रभात तिम्रै इस्टाइल मा - साथी तिमी सञ्चै हो अनी नेपाल बाट पछी पछी आको रुघा अहिले पनि पछी पछी छ कि भाग्यो
कस्तो दु:ख देको है साथीलाई - ल हामी झगडा नगरने है - ल चोर औंला खोइ तिम्रो - साथी बन्ने नि हामी - ल मेरो औंला ले छोयो
तिम्रो चोर औंला - ल फेरी हामी साथी साथी हुर्‍ेरे।

रिट्ठे ल टाँस मेरो फोटो

Read Full Discussion Thread for this article