Posted by: बिस्टे December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
एह लहरे कस्को दाँत झार्ने कुरा गर्छौ तिम्रो दाँत नआँउदै हाम्ले त सुनको दात राखी सक्योउँ अब तिम्रा ति दुधे दाँत चै जोगाउनु है,कोइ चैदैन त्यो झार्न माथि को दुइवोटा भान्जी ले तल को दुइवोटा नातिनी ले झार्छन अनी लहरी लाई मुख देखाउन लायक हुन्छौ।
रुघा निको हुँदै छ्,तिम्रो सुर्य त थन्की सक्यो बाक्सामा।
अनी धन्यवाद सानी,पिये कस्तो मिट्ठो चिया बनाइछेस,जिउरै मा झुन्डियो।
एह भान्जी आउ बस बस म एकै मिनट मात्रा भो आको,एसो घाम ताप्न उता डिल्मा गर बस्या थे तेसैले नदेख्या होलाउ,अनी सपै बेसै छ हैन?
ओहो चिप्ले गुरु धेरै पछी उदायोउ त्यो पनि एस्तो बैरागी गीत गाउदै,के छ सबै ठीक त छ् नि हैन।
Read Full Discussion Thread for this article