Posted by: ritthe December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

चिप्ले, दीपीका र बिस्टे लाई नि एघार बजेर २६ मिनेटको जदौ, नमस्ते, तारेमाम, सलाम !

झन भाँडा कुँडा नभेटेर त तिमीलाई ल्याइदेउ भन्या मैले ! अब मैले ल्याउने भये त चिया पकाउने को के कमि छ र यहाँ लहरे हुँदा हुँदै !

बौचा ले सप को दात मात्र झार्छु भन्छ त ! २ मैन वाइस्याल सँग संगत गरेर आछु' होस् गर है बौचा ! फेरी बेलैमा थोते होलाउ नि !

ठुल्दाइ मखुला?

Read Full Discussion Thread for this article