Posted by: dipika02 December 3, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     1       ?         Liked by

ओ बौचा के भयो तिमीलाई? किन त्यसरी रिसाको म सँग? बिहान बिहानै अरु कोही पाएनौ कि क्या हो रिस पोख्न पनि सानु लाई पोखेर भएन अब म मा सर्यौ?

मामालाई छोड्न मन लाग्यो भने आँफै छोडिहाल्नु हुन्छ नि। मैले भन्नु पर्छ र आफु भन्दा ठुलो मान्छेलाई?
तिमीले नदेको भए मामाले कहाँ बाट पाउनु हुन्थ्यो र सुर्य चुरोट? मैले लेराइदेको थिन क्या रे। त्यही तिमीले देको भएर त जाडो मा निस्केर चुरोट तान्ने हुँदा अहिले सम्म रुघा निको नभएको नि। अझ कत्तिन माया नै लाग्ने झै गरेर "रुघा निको भयो" भनेर सोधी टोपल्छ बौचा

आफुनै झगडाको बिउ रोप्ने अनी अझ म सँग पो रिसाउदो रहेछ

Read Full Discussion Thread for this article