Posted by: serial December 2, 2008
Login in to Rate this Post:
0
?
सेकुवा खाने तरिका
तिनपाने ग्लास मा भर्ने अनी सेकुवा राखेको प्लेट लिएर बस्ने
तिनपाने घुटुक्क पार्ने अनी चोर औंला र बुढी औंला ले सेकुवा समातेर उठाउने अनी
मुख आँ पारेर खोलेर सेकुवा मुखमा हाल्ने -
राम्ररी चपाउने अनी निल्ने
निले पछी जिब्रो पड्काउने।।।।।
Enjoy.........................
Last edited: 02-Dec-08 02:58 PM
Last edited: 02-Dec-08 03:00 PM