Posted by: ritthe December 2, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

ल आज बौचा को दिन रहेछ ! नमस्ते मात्र होइन फुल माला पहिर्याउनु पर्ने जस्तो देखिन्छ !

कोइ सँग अरुल को फुल छ भने ल्याउ है बौचा को लागि माला बनाउनु पर्‍यो !

 आज बौचा तिहार रे नि त ! सधैं कार्तिक मा पर्थ्यो यस्पाला मङ्सिर मा परेछ ! ल केही छैन ठिकै छ !

Read Full Discussion Thread for this article