Posted by: Rahuldai December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

खसोखास भन्ने हो भने घुस शब्द नै दैबिक हो। लड्डु पेंडा धूप सूप चढाइ भाकल गर्ने परम्परा दैबी काल देखी नै चल्दै आएको हो। अली अली अमिलो सेतो पेय पदार्थ अर्पण गर्‍यो भने भगवान बडा खुश हुने देखियो। त्यसलाई जुश भन्ने गरियो। कालन्तरमा आफ्नो काम फत्ते गर्न अरुलाई चढाइने नैबैद्यलाई नै घुस भन्ने गरियो।

 

ट्रकमा होइन आज घर मै खसीको मासु भात खाइयो, घरेलु भात। 

 

Last edited: 01-Dec-08 01:19 PM
Read Full Discussion Thread for this article