Posted by: Rahuldai December 1, 2008
Sarai Yaad aayo.
Login in to Rate this Post:     0       ?        

आज किन मलाई तिम्रो सारै याद् आयो,

सम्झि सम्झि किन किन धेरै यो मन रोयो,

बितेका कुरा हरु नयन भित्र रहीरहन्छ,

तिमिलाई नै सम्झेर ती नयनबाट आशु झरि रहन्छ,

याद् आउछ ती रात अनि संगै बिताएका दिन

बच्नै सक्छु र कहाँ यदि तिमी म बाट टाढा गए एक्छिन्?

( Just converting roman into unicode)

राम्रो लेखाइ छ है। याद मलाई नि आइरहेछ।

Read Full Discussion Thread for this article