Posted by: ritthe December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

ए बिस्ट्या कुरा बल्ल बुझे अब चाँही ! भने पछी रुखो (रुघा खोकी) ले दुखो दिएछ निक्कै !

हैन यो बौचा ले के खार आउछ ब्यान ब्यान जती खेर नि पटर पटर गर्न जागर चल्छ हँ?

दीपीका ठिकै छ मेरो ! नेपालमा रमाईलो भयो ! अनी आफ्नो कस्तो भयो त?

बौचा मलाई के ल्याइदिएउ नेपाल बाट कोशेली? ल झट्ट चाहियो मलाई ! नत्र.....

Last edited: 01-Dec-08 11:53 AM
Read Full Discussion Thread for this article