Posted by: dipika02 December 1, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

मामा दर्शन! हजुरलाई रुघा अझै निको भएको छैन। हुनत बाहिर जाडोमा बसेर सुर्य चुरोट तानेपछी के ठीक होस् त मामा?

बौचा के छ? सबलाई चुरोट बाड्ने भ को थ्यो यो बौचा बिरामी नै बनाएर छोड्यो। नेपाल मा त्यती धेरै कुराहरु थिए त लेराइदिन पनि, केही नपाएर त्यस्तो हानीकारक कुरा बोकेर त आउनु पर्दैन थ्यो होला नि। ज्ञानी पल्टि-पल्टि सबैलाई बिरामी बनाइदिन त यही बौचा सँग सिक्नु पर्ने रहेछ

चिप्लु, एक महिना पछी आएर भाँडा मागेर हुन्छ त। लेराइदेको बेलामा चै आफ्नो समान को वास्ता नगरेर बसको भाँडा सोधेर बस्नु भयो, अहिले चै गफ नै होला रे उल्टो मलाई

रिट्ठे के छ?  रमाइलो भयो नेपालमा ?

 

Read Full Discussion Thread for this article