Posted by: बिस्टे December 1, 2008
Login in to Rate this Post:
0
?
धन्यवाद ठुल्दाइ।
तेही भन्या लहरे अझै निको भाको छैन,निको हुन आटेको थियो बिह्बार बाहिर हिडियो अनी उतै बसियो,दारु पानी सुर्य सबै खाइयो चिसो मा अनी झन घट्नु को साटो बढेर आयो। अस्ती र हिजो गरेर एक सिसी नाइकिल रित्त्याए अब अली ठीक होला कि जस्तो छ्।