Posted by: serial November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
म पनि छु है - ल ल खेलौ
ल हेर दुई टनेला परेछ मलाई, ल अर्को पनि सिक्वन्स - मेरो पाली हो जोकर हेर्ने - ल पल्टाएँ है।
आच्या दुईटा म्यान नि छ - वोहो गजब कै पल्टिएछ नि - ल एउटा आयो कि सखाप ल
Read Full Discussion Thread for this article