Posted by: ritthe November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

ओहो पर्बते मार्साप' नि सवारि भे छ !

ज्यान लाई त आरामै छ भन्नु पर्‍यो ! अब एक्छिन पछी उकालो लाग्नु पर्छ !

अनी अचेल भूमिगत भको छौ भन्ने सुन्छु ! के हो त्यस्तो ! चौतारी लाई माया मार्नु भएन नि साथी हो !

के छ त लङ वीकेन्ड को प्लान?

खेल्नी हो त म्यारिज एक्छिन?

Read Full Discussion Thread for this article