Posted by: ritthe November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

हो ठुल्दाइ योर्क मै ठीक होला ! अन्तरे दाई लाई तताउनु पर्‍यो उ अघी हर्के ले देको लाइटर ले !

ल जो जो इन्टेरेस्टेद हुनुन्हुन्छ नाम दर्ता गराउ है !

चौतारी भेला २००८
मिती: क्रिस्मस डे वीकेन्ड
स्थान: निर्णय हुन बाँकी
प्रमुख संयोजक: निर्णय हुन बाँकी

Read Full Discussion Thread for this article