Posted by: Harka_Bahadur November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

अस्ती एक दिन परेको थियो , अहिले परेको छैन ।
अनी तिम्रो गाम तिर के छ हिउको स्थिथी , चिसो पसी सक्यो त्यता तिर।
हाम्रा चौतारी गाम्ले हरुलाई चिसोले ग्रस्त पारेको छ ।
आफ्नोनी अस्ती तालु बाट चिसो पसेको जस्तो भाको थियो , अधुवा लशुन हालेर खसिको झोल खाए सबै चिसो निस्कियो पसिना बाट।

लहरे जर्दा पान पराग छैन खै फोटो हेरेर भएनी चित्त बुजाम्न, डब्बल मज्जा भएनी हुन्छ , तुलसी र पराग मिक्स क्या त।

Read Full Discussion Thread for this article