Posted by: ritthe November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

लौ बासी सुसी भन्दा त ! अस्ती बिहीवार मात्र ल्याको ! तिमी जस्तो हो र हामी सात दिने बासी बुङुर खान लाई !

त्यो बिडी त असली बिडी जस्तो छ लम्बुले तान्ने खाल्को ! खोइ माचिस ल्याउ अब !

Read Full Discussion Thread for this article