Posted by: chipledhunga November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

आफ्नै इस्टाइलमा बिहानीको दोस्रो तारेमाम सबैलाई।
बाउचा, अति त गर्नु हुन्न नि। ठुल्दाइ, बिष्टे र बिर्खेलाई त सिकिस्त पार्दिहाल्यौ बिषालु पदार्थ पठाएर। मलाई पनि हिंजो र अस्ति हाच्छ्युँ गर्ने पार्यौ, लौ त्यतिसम्म पनि ठीकै छ भनें। हुँदा हुँदा बिष्टेका निर्दोष जहान बच्चालाई समेत असर पारिदिन त भएन नि।
बिष्टे परिवारलाई शीघ्र स्वास्थ्य लाभको कामना।
 
Read Full Discussion Thread for this article