Posted by: Rahuldai November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे।
फोन त फुर्सद मा गर्ने हो। यसमा क्षमा स्यमा को बात आउँदैन। पहिला सबै तारतम्य मिलाउनु पर्छ रिट्ठे।


बरु धन्यवाद ज्ञापन सप्ताहन्त को पिलान के छ?


चौतारी भेला- मेला को नि एनिभर्सरी आउन लाग्यो, बरु त्यसको पनि गुरु योजना तयार गर्ने कि ? भेला गर्न नसकिए पनि मेला त गर्नै पर्‍यो। अन्तरे कता गयो। बिशाल सिंहदरबार जत्रो घर छ भन्दै थियो। पोहर न्यूयोर्कमा यसपाली योर्क मा किन नहुने ? एउटा कुरो नि?
 

Read Full Discussion Thread for this article