Posted by: बिस्टे November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

हा हा लहरु को दिमाग तात्या हो,जिस्काइद्या हो लहरे,त्यो त अमृत नै हो नि हाम्रो लागि। तेही गरी राछु आज अलिक काम जस्तो छ्।
क्ल्यारिटिन त हामीले बनाउने हो ठुल्दाइ,हेलां गरियो खाइएन,खासै भन्ने हो भने बिना औषधी भागआउन खोज्या हो,भागेनन, तेसैले हल्का फुल्दा दिरा।
नाइकिल खान त रमाइलो हुन्छ नि चेली लाई नि बानी लाग्या जस्तो छ,नाइकिल को ट्रिप को हा हा।

नमस्ते रिट्ठे,अस्ती हेल्लो गर्या थे,कम्पुटर अगाडि घुर्न थालएछौ,जेट ल्याग लाओ भनेर। अनी कस्तो भो नेपाल भ्रमण,एक्दिन वार्तालाप गरुला।

Read Full Discussion Thread for this article