Posted by: serial November 26, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

झ्यालिन्चा अलमलियो। त्यै अलमलको फाईदा उठाएर छ्याकले दुई सर्को तानेछ, झ्यालिन्चा जंगियो "--छिम्मा --छ्याकपालम्पा भन्या हो हैन? दुई दुई सर्को तान्छस?"

 

पालम्पा गरिरा बेलामा एसो गर्नु त भएन नि छ्याक ले - गाली पनि क्या सोलिड पाको -

ल ल अर्को भाग पनि तुरुन्त टाँस्नु ल - भोली बिदा नै - पर्सी पनि - चार चार दिन त बिदा नै छ - ल आजै टासम ल

Read Full Discussion Thread for this article