Posted by: Rahuldai November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम मिस नानी,
तारेमाम चिप्ले
तारेमाम बिस्टे।

नाके आतंकारीको अतंक कस्तो हुन्छ त्यो ठुलदाइ संग सोध्नु। अझै भाग्नाबषेशहरुले जिस्काइ रहेकाछन। आशा छ ती अतंकारीहरु बिरुद्ध संयुक्त आन्दोलन मा सहभागि हुने नै छ।
नाके आतंकबादी - मुर्दाबाद, मुर्दाबाद।


निर्दोष नाक माथि हमला- बन्द गर बन्द गर ।


नाके पीडित एकता - जिन्दाबाद जिन्दाबाद!

आतंकारीलाई फाँसी दे फाँसी दे।

 

Read Full Discussion Thread for this article