Posted by: Birkhe_Maila November 26, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठूल्दाई!

ब्यान ब्यानै आ'को नि ठुल्दाई अब, अन्नदाताहरुले १-२ दिन बिदा छ भन्ने कुरो आउन पाउँदैन सबैलाई पुग्ने काम अगाडि ल्याएर सारिदिन्छन, क्यार्नु, भन्या बेलामा केइ गर्न कतै जान पाइन्न अनि।

रिट्ठे अन्मरिएछ हैन?

Read Full Discussion Thread for this article