Posted by: serial November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
जिम्वाल खोइ आज काल
चौतारी कथा नि छैन
महिनौ दिन भइसक्यो ट्रेलर आएको - कथा अझै अघी बढ्दैन गाँठे
महिली बुढी पनि आउन छोड्यो,
दाल मा कुच कालो नभै - दालै पुरै काली भएको छ -
आच्या मेरो पनि पाँच लाइन पुग्यो
Read Full Discussion Thread for this article