Posted by: serial November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

कहाँ असनमा हुनु - अस्ती धपाइ हाल्यो नि - बाटो मा बसेर बेचिराथ्यो
बामदेव को सेना आएर लखेटेछ - दुई चार डन्डा खानु पर्‍यो रे -

अहिले फेरी उही आफ्नो पुरानो ठाउँ कालिमाटी मा छ अरे,

बहुत बुरी तरहसे पिट्यो भन्दै थियो, कालो थाइ निलो छ रे अहिले सम्म  

Read Full Discussion Thread for this article