Posted by: Deep November 25, 2008
Death threats to HM staff
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा मुख्य मुद्दा हिमाल मिडियाको हैन, राजनीतिका ठेकेदारहरुको हो। उनीहरुको सोच अनि कार्यप्रणालीको हो। श्रम मन्त्रालयले ठालु ठेकेदारहरु समक्ष घुँडा टेक्यो भने आश्चर्य मान्नु पर्ने छैन। दुर्भाग्यको कुरा हो। संचार जगतको एउटा माध्यम जस्को कुरा सुन्ने लाखौं छन, त्यो माध्यमको बिबसता हामीले देख्छम भने ती लाखौं ब्यक्ति जस्को पहुँच त्रास, गरीबी र उत्पिडन जस्ता कठोर द्वारपालहरुले बन्दी बनाएका छन, उनीहरुको के हालत होला?
Read Full Discussion Thread for this article