Posted by: Rahuldai November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

त्यही त चिप्ले। त्यो लोट्टो किन्ने साइत को फोर्मुला फिर्ता लिउं कि जस्तो लाग्यो।

हिजो बिर्खे बुढा संग नि बात मारेको थिएं । बुढा नि सूर्यको प्रताप ले झन्डै थला परेको रे। नाके भाईरसले दु:ख दिएको भा छैन रे। सर्बप्रथम, मेरो मा आयो सूर्यको बट्टा, मलाई समायो नाके भाईर्सले, त्यसपछी बिस्टेको मापुग्यो, बिस्टेको नाक नि चेट। जिम्मालेकोमा पुग्यो बुढा बुढी को गरी एक जोडी नाक नै ध्वस्त। बल्ल चिप्लेकोमा पुग्यो, आक्रमण सुरु भाईसक्यो। 


चिप्ले यो पक्का नौ एघार कै माफिक को षड्यन्त्र हो जस्तो छ। प्रोफेसर बुढालाई भन्नु पर्‍यो कि क्या हो। न भनुम फेरी, त्यसमा नि रि-सोच गर भन्न्छ बुढा।

Read Full Discussion Thread for this article