Posted by: chipledhunga November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

नसम्झौं भने सम्झिनु पर्ने सम्झिंदा मन रुने
एउटै घाम ताप्दछौं हामी भेट कहिले नहुने
भेट कहिले नहुने बरि लै भेट कहिले नहुने
बादलुले लालुमै दर्कायो पानी
रोइ बित्यो लालुमै कलिलो जवानी

मंगलबारे जदौ सबैलाई।

बिश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार आज जो जसले हामीलाई चिया नास्ता खुवाउँछन्, उनीहरुको थ्याँक्सगिविङ वीकेन्ड झक्कासको हुनेछ रे। मखुला ठुल्दाइ?

Read Full Discussion Thread for this article