Posted by: BudoBaaje November 23, 2008
लौ न बा हेलप गर
Login in to Rate this Post:     0       ?        
छोइन बा चक्का त छोइन । यो घाडो किन्दै बखत थ्यो विस्टो त । भिकारी ज्यु ले देको ठाउँ मा गाको म त त्यतै हराये भन्या । केही थिच्नु चलाऊनु आएन  भन्या .....पाखो बारी मा हलो जोत्न नै सजिलो यो  कम्पुटर् को ठाडो भन्दा त
Last edited: 23-Nov-08 04:51 PM
Read Full Discussion Thread for this article