Posted by: BudoBaaje November 23, 2008
लौ न बा हेलप गर
Login in to Rate this Post:     0       ?        
एउटो कम्पुतर को किरो जस्तो फुच्चा  लाई ए बाबु मेरो कम्पुटर्  किन ब्याउन लागेको भैंसी जस्तो अल्छि भाको लौ हेर्देउ हेर्देउ भन्या बा को त्यो विस्टा नै त्यस्तै छ विन्डो एक्स पि प्रो sp3 हाल्नुस् हजुर को कम्पुटर बकेर्नु बाच्छी  जस्तै हुन्छ  भनेर भन्थ्यो । अब त्यो चल्लो को कुरा खै पत्याउ कि न पत्याउ ? अनी त्यो जिरे ले सहि कुरो निखानेको भये यो विस्टो हटाएर एक्स पि हाल्न के गर्न पर्ला बाबु हो ? पोइसो खर्च नगरि हुन्छ भने एस्सो सल्लाहा देऊ है त । के गर्न पर्छ कसो गर्न पर्छ खै कुन्नी 
Read Full Discussion Thread for this article