Posted by: focusnepal November 23, 2008
यस्तो पो समाजसेवा
Login in to Rate this Post:     0       ?        
 गोर्खा को आरुघाट देखी सिर्दिबास सम्म को यात्रा को दौरानमा मेरो धेरै पटक बालक्रिश्न सर सँग भेट भएको थियो। म त्यो समयमा केयर नेपाल मा काम गर्ने गर्दथे । एउटा समाज सेवीमा हुनु पर्ने सम्पूर्ण गुणहरु उहामा छन जस्तो मलाई लाग्छ । बाटोमा बसेर सामान्य बटुवा ले जसरी हामीले पनि ढिडो खाएका थियौ। एउटा सरकार ले पुरस्क्रीत गर्नु पर्ने मान्छेलाई लगेर याताना पनि दिएछ। सुन्दा धेरै नराम्रो लाग्यो । त्यो कुनै ठाउँ छैन कि गोर्खाको उत्तर भेगमा बालक्रिश्न सर लाई नचिन्ने । पुरानो सरकारले देशका लागि काम गर्ने मान्छे त चिनेन अब को सरकारले महत्त्वका साथ हेर्ने प्रयास गरोस ।   बालक्रिश्न सर ले छिटो आफ्नो पुरानादिन हरु समेटेर नयाँ पुस्तक निकाल्नु हुनेछ भन्ने आशा लिएको छु।

Read Full Discussion Thread for this article