Posted by: harikancha November 21, 2008
Gadha Lai Dhoyera Gaai Bandaina
Login in to Rate this Post:     0       ?        
अराजकताः धादिङ हत्याको विरोधमा बिहीबार आ³वान गरिएको उपत्यका बन्दका क्रममा ~!more!~ अस्कल क्याम्पसमा दिनभर पटक-पटक बन्द र्समर्थक विद्यार्थी र बन्दको विरोधमा उत्रिएका वाईसीएल कार्यकर्ताबीच झडप भयो । तस्वीरमा झडपकै क्रममा अस्कल क्याम्पसको पहिलो तल्लामा हातमा खुकुरीसहित देखापरेका एक वाईसीएल कार्यकर्ता । तस्वीरः रवि मानन्धर/नेस
Read Full Discussion Thread for this article