Posted by: BudoBaaje November 21, 2008
फेरी फर्केर आयो मलाई जवानी
Login in to Rate this Post:     0       ?        
मरेछ बजिया ।
तीन टाउके होली भनेर मिठो बोली ले बोलेको  ,यो त   तीन तिघ्रे पो परेछ । कुरा त ठिकै हो , बरु उस्लाई चिट्ठी लेख्ने ठेगाना दियी राख्छौ  कि? फुन नै गर्द पनि हुन्छ कि? एस्तो कुरो अली गोप्य गर्न पर्छ  के  । अनी बाबु त्यो कोम्पुतर बाट  पनि चिठ्ठी  जान्छ भन्छन नि? त्यो कोम्पुतर को ठेगाना पनि देउन है । तिम्रो भलो हुन्छ बाबु । तिमीले खोजे जस्तै राम्री पाउछौ । मलाई त्यत्ती गर्देउ बा । तिम्रो जयगान गाउला  म सधैं
Read Full Discussion Thread for this article