Posted by: BudoBaaje November 21, 2008
फेरी फर्केर आयो मलाई जवानी
Login in to Rate this Post:     0       ?        
तलाई कुखुरो को चल्ला । चल्लो भएर फुल पर्ने कुरो गर्छ । बाबु , घर मा सोधेको छस कुनै दिन आमै म कस्को छोरा भनेर  ? हम ने देखा सारा दिल्ली हम को ठगे घर  कि बिल्ली ? तलाई उम्रिदै को तीन पात । तेरो बानी हेर्दा त ,त पक्कै पनि त मा मेरै खून हुनु पर्छ । जस्तो बा त्यस्तै छोरा हुन्छ रे । चैने केरे खै के हो कुनी ।तलाई कुम्भ को मेला त मैले कहिले लगे जस्तो लाग्दैन । कहिले पो हराएछ यो ? बेला म जथाभवी बिउ चर्दै हिडियो अहिले खै आफ्नो परिवार पनि चिनिदैन गाठ्ठे । 
Read Full Discussion Thread for this article