Posted by: BudoBaaje November 21, 2008
फेरी फर्केर आयो मलाई जवानी
Login in to Rate this Post:     0       ?        
नजिस्काउ न बा , त्यत्ती सारो ।। मोलाई त तिम्रो कर्कले हात ले लेखेको पड्दा त्यो हात आफ्नै बनाउन पाएनी  हुने जस्तै भयो । खै के  भको हो कुन्नी । बरु नानी सित्तल बिहे को बारेमा तिम्ले केही सोचेकि पो छौ  कि?के गर्नु लाज  मानि मानि आफ्नै बिहे को कुरा गर्न पर्या छ 
Read Full Discussion Thread for this article