Posted by: BudoBaaje November 21, 2008
YCL lai Thik parney tarika
Login in to Rate this Post:     0       ?        
तुत । भुरा हरु
बल ले भएन  भने टेक्निस लौन पर्छ । सप्पै वाइ सि एले लाई फकाइ फुल्याइ बरु बिशेष साहुलियत् दिएर  अफगानिस्तान अनी  इराक बैदेसिक रोजगारी  को लागि पठाउनु पर्छ । चैने केरे देश को ढिकुटी मा पोइसो पनि आउने अनी ति सडक का किरा हरु बिदेश मै सड्ने । हात गोडा मै लड्डु नै लड्डु । अनी बल्ल बजार  मा भाचेको एउटा रेलिङ किन्न बिदेसा कन्नो बाट कत्ती पसिना चुहाउनु पर्छ  ति किरा हरुको  दिमाखा आउँला के रे
Read Full Discussion Thread for this article