Posted by: serial November 21, 2008
माया प्रेम अनी मेरो लहरी
Login in to Rate this Post:     0       ?        
सि टि लाई लहरी ले राम्ररी चिनेको छैन रे - तर पनि थर्ड क्लास मान्छे नै हुनु पर्छ रे - काम नपाको ले नै साझा मा आको होला रे - नत्र किन आउथे होला रे, नामै सि टि कस्तो नाम रे - अली सोचेर राम्रो पो राख्नुपर्छ रे - प्रेसर कुकर को सि टि हो कि रे बेला न कुबेला पड्किने कानै खाने गरी - यो मान्छे पनि ठीक छैन र ल 
Read Full Discussion Thread for this article