Posted by: बिस्टे November 21, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
मैले खाए भन्जी भर्खरै ठुलदाइ सँग गएर खाएर आएको,तिमी ले खाएउ त।
सानी आज नाक मुख देख्न गाह्रो छ नि बा तेरी,इस्कुला धेरै होमवोर्क दे कि क्या हो हो?
ठुलदाइ ट्यान्की भरियो अब जाउँ बाताबरण प्रदुसण गर्न।
अन्तरे गुरु गजल काइदा को रइछ।
Read Full Discussion Thread for this article