Posted by: Rahuldai November 21, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

वाह ! अन्तरे दाई । वाह !
शान्दार ५ स्टार कबिता गयो।

सस्तो हुँदै मा बासी हुन्छ, लहरे? बासी खाने बानी रहेछ कि बौचा को। बासी बाहेक केही देख्दैन।
सस्तो मीठो ट्रक को लन्च , हाम्रो बिद्यालय ले विद्यार्थीको लागि भनेर ब्यबस्था गरेको।

Read Full Discussion Thread for this article