Posted by: PallaGhareAntare November 21, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

ठुल्बुइनीsssssssssssssssssssssss, बिस्टे आरामै?

पहरे किन ब्यान ब्यानै बुढासंग झगडा पार्चौ हं? बरु पुन्टे बुढा आउलान कुद्दै कल्लाई बुढा भन्या भनेर, अरुलाइ भने नि बुढा आफैंलाई हो भन्ठान्चन् के।

हैन हैन ठुल्दाई तपाइँलाइ त कस्तो तन्नेरी बुढा भन्या के.

लु बरु यो गजल सुन्नुस कमल पनेरुको तन्नेरी डट कम बाट:

चिनारी अनौंठो, अनौठो रात थ्यो
 बैशालु यौवन, यौवन कै मात थ्यो
 
 नशालु आँखाले हेरेको पलमा
 स्पर्श सुस्तरी हातमा हात थ्यो
 
 चाहाना मनका नपोखौं कसोरी
 जवानी साट्ने रहर्को बात थ्यो
 
 अधुरै रह्यो मनको कोसेली
 विचमा आउने मिर्मिरे प्रभात थ्यो


 

Read Full Discussion Thread for this article