Posted by: tamanglakola November 21, 2008
i hate nepali
Login in to Rate this Post:     1       ?         Liked by
वास्तविकता: हामी नेपाली नै हौं, हामीले माने पनि नमाने पनि !!! नेपालीलाई माया गरे नि नगरे नि नेपाललाई चाँहीं माया गर्नु पर्छ जस्तो लाग्छ!! नेपाल हाम्रो जन्मभूमी भएकोले नेपाललाई बनाउने जिम्मेबारी हामीसबैको हो जस्तो मलाई लाग्छ!!!
Read Full Discussion Thread for this article