Posted by: Rahuldai November 21, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

सबैलाई एकमुष्ठ तारेमाम है। ( नाम लिइ रहन फुरसद भएन, ४ मिनेट मा मीटिङ छ)

रुघा ले मेरो नाक छोड्ने, हिंसा ले हाम्रो देश छोड्ने भए त स्वर्गै यहाँ हुन्थ्यो नि । मृत्‍यु किन कुर्नु पर्थ्यो?
घुम्ती , चौतारीमा जता न आउ भने नि आउने रहेछ बज्ज्या रुघा। नाक नै काटेर फालेर अर्को हालुंहालुं जस्तो भैराख्या छ।

नाक सर्दै सर्दै टाउको सम्म पुगिसक्यो। त्यो भन्दा माथि जाने बाटो छैन क्या र। त्यताइ रुमली बसने होला फेरी।
 

Read Full Discussion Thread for this article