Posted by: Pretty November 21, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ रुघालाई डाँडा कटाउनु भयो कि अझै बसिराछ टाउकोमा तान्डव न्रित्य गर्दै? 

चेली एक गिलास चिया लिए है मैले पनि

जिम्माल बा हो यो रुघा त पापी नै हो। जस्को शरण मा परेको छ उसैलाई हैरान पार्ने

हजुरबा दर्शन!

अन्तरेदाइ नमस्कार!

स्पोकन सञ्चै?

बौचा के छ त नयाँ?  मेरो भुन्टी त्यती ठुली भा छैन बौचा

नानु सञ्चै?

Read Full Discussion Thread for this article