Posted by: dipika02 November 21, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ रुघालाई डाँडा कटाउनु भयो कि अझै बसिराछ टाउकोमा तान्डव न्रित्य गर्दै? 

चेली एक गिलास चिया लिए है मैले पनि

माइला दाई हो यो रुघा त पापी नै हो। जस्को शरण मा परेको छ उसैलाई हैरान पार्ने

मामा दर्शन!

अन्तरेदाइ नमस्कार!

स्पोकन सञ्चै?

बौचा के छ त नयाँ?

सानु सञ्चै?

Last edited: 21-Nov-08 09:47 AM
Read Full Discussion Thread for this article